25 म जवान थिएँ र अहिले वृद्ध भएको छु;
तर धर्मी जनहरू त्यागिएका
वा तिनका सन्तानहरूले मागेर खानुपरेको मैले कहिल्यै देखेको छैन।
26 तिनीहरू सधैँ उदार चित्तका हुन्छन्, र खुल्ला मनले दिन्छन्;
तिनीहरूका सन्तान आशिषित हुनेछन्।