18 यदि मेरो हृदयमा मैले पापलाई ठाउँ दिएको भए,
प्रभुले मेरो बिन्ती सुन्नुहुने थिएन;
19 तर परमेश्वरले साँच्चै नै सुन्नुभएको छ;
र उहाँले मेरो प्रार्थना सुन्नुभएको छ।
18 यदि मेरो हृदयमा मैले पापलाई ठाउँ दिएको भए,
प्रभुले मेरो बिन्ती सुन्नुहुने थिएन;
19 तर परमेश्वरले साँच्चै नै सुन्नुभएको छ;
र उहाँले मेरो प्रार्थना सुन्नुभएको छ।