9 हे प्रभु, तपाईंले बनाउनुभएका सबै राष्ट्रहरू
तपाईंको सामु आएर दण्डवत् गर्नेछन्;
तिनीहरूले तपाईंको नामको महिमा गर्नेछन्।
10 किनकि तपाईं महान् हुनुहुन्छ, र अचम्मका कामहरू गर्नुहुन्छ;
तपाईं मात्र परमेश्वर हुनुहुन्छ।