1 हे याहवेह, मेरो सारा हृदयले म तपाईंको प्रशंसा गर्नेछु;
तपाईंका सबै अचम्मका कामहरूको वर्णन म गर्नेछु।
2 म तपाईंमा रमाउनेछु र आनन्द मनाउनेछु;
हे सर्वोच्च परमेश्वर, तपाईंको नाममा म स्तुति गाउनेछु।

+581 estão orando agora.
Junte-se à corrente de oração.