10 याहवेहलाई प्रेम गर्नेहरू सबैले दुष्टतालाई घृणा गरून्;
किनकि उहाँले आफ्ना भक्तहरूको प्राणको रक्षा गर्नुहुन्छ
र तिनीहरूलाई दुष्टहरूको हातबाट छुटाउनुहुन्छ।