8 उहाँको अचुक प्रेम र मानिसहरूप्रति उहाँका अद्भुत कार्यहरूका निम्ति,
तिनीहरूले याहवेहलाई धन्यवाद देऊन्!
9 किनकि उहाँले तिर्सना गर्नेहरूको प्यास मेट्नुहुन्छ,
र भोकाहरूलाई असल आहाराले सन्तुष्ट पार्नुहुन्छ।