9 यदि प्रभातको पखेटामा उडेर,
समुद्रको पल्लो किनारमा पुगेर बसेँ भने पनि,
10 त्यहाँ पनि तपाईंको हातले मलाई डोर्याउनेछ,
र तपाईंको दाहिने हातले मलाई थाम्नेछ।
9 यदि प्रभातको पखेटामा उडेर,
समुद्रको पल्लो किनारमा पुगेर बसेँ भने पनि,
10 त्यहाँ पनि तपाईंको हातले मलाई डोर्याउनेछ,
र तपाईंको दाहिने हातले मलाई थाम्नेछ।
+581 estão orando agora.
Junte-se à corrente de oração.