7 मलाई देख्नेहरू सबैले मेरो गिल्ला गर्दछन्;
तिनीहरूको टाउको हल्लाउँदै अपमान गर्दै भन्दछन्:
8 "त्यसले याहवेहमा भरोसा गर्दछ,
याहवेहले नै त्यसलाई बचाऊन्;
किनकि त्यसले उहाँमा नै रमाहट गर्दछ,
उहाँले नै त्यसलाई छुटकारा देऊन्।"