1 जसरी हरिणले खोलाको पानीको तिर्सना गर्दछ,
त्यसरी नै हे मेरा परमेश्वर, म तपाईंको तिर्सना गर्दछु।
2 मेरो प्राण परमेश्वरको निम्ति, जीवित परमेश्वरको निम्ति तिर्खाउँछ।
म कहिले जाऊँ र परमेश्वरलाई भेटूँ?