6 एकलो मानिसलाई परमेश्वरले परिवारमा बसाल्नुहुन्छ;
उहाँले कैदीहरूलाई स्वतन्त्र गर्नुहुन्छ, र आनन्दित तुल्याउनुहुन्छ;
तर विद्रोहीहरूचाहिँ सुक्खा भूमिमा बस्छन्।